नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न भन्दै बुधबार एकीकृत निर्देशिका संशोधन गरेपछि बिहीबारको सेयर बजारमा लघुवित्तको सेयरको बिक्री चाप उच्च देखिएको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको लाभांश वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमा बिक्री चाप पर्दा तीन दर्जन बढी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर…