गरिमा विकास बैंकको लेकसाईड शाखा कार्यालय संचालनमा

गरिमा विकास बैंकले माघ ६ गते सोमबारदेखि पोखरा महानगरपालिका वडा नं.–६, लेकसाईडमा स्थापित लेकसाईड शाखा कार्यालयको औपचारिक संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरे । उक्त कार्यक्रममा बोल्द बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास…