सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा ४५ प्रतिशतसम्म छुट

सन्राइज बैंकका ग्राहकहरुले अरोगिन हेल्थकेयरका विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै काठमाण्डौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता गरेको हो । सन्राइज बैंक लिमिटेड तथा अरोगिन हेल्थकेयरबिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड,…