कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बागमतीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कृषि विकास बैंक सरस्वती सामुदायिक विद्यालय जिरी दोलखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। कृषि विकास बैंक लिमिटेडका उप-महाप्रबन्धक दीर्घ बहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमुख सुदिप भक्त आचार्य समेतको उपस्थिति रहेको थियो ।…