फोहोरलाई मोहोर बनाउने अभियानमा युएइको एक अर्ब १३ करोड सहयोग

फोहोरलाई मोहोर बनाउने, ऊर्जा उत्पादन गर्ने योजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । त्यसका लागि कामसमेत शुरु भइसकेको छ । सरकारको सोही पहललाई देश विदेशबाट सहयोग प्राप्त हुने क्रम बढेको छ । फोहोरलाई प्रयोग गरेर ऊर्जा उतपादन गर्ने नेपाल सरकारको प्रयासलाई संयुक्त अरब इमिरेट्स (युएइ) ले सहयोग गर्ने भएको छ । युएइ भ्रमणमा रहनु भएका…