लेखापरीक्षण रिर्पोट र करको वित्तीय विवरण नमिले विदेशी संस्थाले शाखाको लगानी तथा नाफा लैजान नसक्ने

विदेशी लगानी अन्तर्गत नपर्ने विदेशी संस्थाले नेपालमा स्थापित शाखाको लगानी तथा नाफा फिर्ता लैजान सक्ने भएका छन । नेपाल राष्ट्र बैंकले डेढ दर्जन शर्त सहित विदेशी कम्पनीले शाखाको लगानी तथा नाफा पनि फिर्ता लैजान सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकका अनुसार विदेशी कम्पनीले नेपालमा रहेको शाखाको लगानी तथा नाफा फिर्ता लैजानका लागि कर कार्यालयमा…