सरकारी स्वामित्वमा ल्याउन स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा

सरकारले लाइसेन्स खारेज गरेको स्मार्ट टेलिकमको लिलामी प्रक्रिया अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणले मूल्य निर्धारण समिति गठन गर्ने भएको छ। सरकारले पटक पटक समयदिँदा पनि लाइसेन्स नवीकरण नगरेर खारेजीमा परेको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्ने प्रयोजनका लागि समिति गठनका लागि योग्यता पुगेकाहरूलाई सूचीकरण हुन प्राधिकरणले आव्हान गरेको हो। स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड…