एशियन हाइड्रोपावरको आईपीओमा बुधबारसम्म आवेदन दिन सकिने

एशियन हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएको आईपीओ खरीदका लागि फागुन ३ गते बुधबारसम्म आवेदन दिन सकिने भएको छ । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएपछि कम्पनीले थप एक दिन अवधि थप गरेको हो । कम्पनीले सर्वसाधारणमा माघ २७ गतेदेखि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा खरीदका लागि…