रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबिच ई-कमर्श सम्झौता

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका बिचमा सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को ई-कमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो । सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा…