बुटवल पावरको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुटवल पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २४ गते २७ औं साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश…