गण्डकी प्रदेशको विद्युत् चुहावट ७.९ प्रतिशतमा झारिने, वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता

नेपाल विद्युत प्रधिकरणले गण्डकी प्रदेशमा अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई ७.९ प्रतिशतमा झार्ने भएको छ । प्राधिकरणले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरालाई गत आर्थिक वर्ष (आव) २०७५/७६मा १०.४३ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा ७.९ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । चालु आवको पहिलो चारमहिनामा कार्यालयको औसत विद्युत् चुहावट ९.२ प्रतिशत छ । प्रादेशिक…