महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयनमा जोड

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकार भएका निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन । महालेखा परीक्षकको कार्यालय र इन्टरनेशनल बजेट पार्टनरसिपको संयुक्त आयोजनामा ‘लेखापरीक्षण जवाफदेहिता अभिवृद्धि’ विषयक दुईदिने कार्यक्रमको समापन समारोहमा उनले सुझाव कार्यान्वयन नहुँदा प्रत्येक वर्ष त्यसलाई दोहोर्याउने काममात्र भइरहेको बताए। महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बजेटकोे अनुशासन कायम राख्न सामाजिक…