सानिमा माई हाइड्रोपावरले घोषणा गर्यो बोनश, साधारण सभा समेत आह्वान

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षसम्मको वितरण योग्य सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २५ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न हाइड्रोपावरले पुस…