बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ : प्रधानमन्त्री, ‘केही दिनभित्रै आवश्यक निर्णय हुने’

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने “आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि यसबारे छलफल हुन्छ। आयोजना अघि बढाउनेमा म प्राथमिकता साथ लागेको छु ।” प्रधानमन्त्रीले यो आयोजनालाई…