३३ सयले घट्यो सुनको मूल्य चाँदीमा पनि गिरावट

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार ३०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम भएको हो । मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँका किनबेच भएको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ…