सामसङको ‘सेभिङ डेज’ अफर सार्वजनिक

काठमाडौँ । सामसङ नेपालले ‘सामसङ सेभिङ डेज’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुट तथा सहज मासिक किस्ता सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर आगामी मे २१ देखि जुलाई १९, २०२६ सम्म सञ्चालन हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले छनोट गरिएका वासिङ मेसिनमा २३…