काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीकोे मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।…