दशकपछि माथिल्लो त्रिशूली थ्री ए आयोजना सम्पन्न, लागत १७ अर्ब ३२ करोड

लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भएको छ ।रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौँमा रहेको एक्सन रुमबाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट उद्घाटन गरेका हुन । आयोजनाको पहिलो र दोस्रो ३०/३० मेगावाट…