वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम पावरको आईपीओ खुला

शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८०…