युनाइटेड मोदीको सभा चैत २३ मा हुने

युनाइटेड मोदी हाइड्रोपावरले लाभांश पारित गर्न चैत २३ गते बिहीबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा डाकेको हो । सभामा कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष…