नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। प्रभाकर शमशेर थापा हिम इलेक्ट्रोनिक्स) र कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स) द्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो। सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा,…