मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन हो । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय सायसम्म मात्र आवेदन दिन पाउने छन् । यस्तै स्थानिय वासिन्दाको लागि निष्काशन गरेको आइपीओमा भने आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले फागुन १० गतेदेखि निष्काशन बिक्री खुला गरेको आइपीओमा अब चैत ९ गते सम्म आवेदन…