बाराही हाइड्रोपावर कम्पनीको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) मा १ अर्ब ३८ करोड ७१ लाख २२ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २६ गते साँझ सवा ४ बजेसम्ममा १२ लाख १६ हजार १५३ जना आवेदकबाट १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट…