९१ रोपनी सरकारी जग्गा किर्ते गर्ने अभियुक्तलाइ सरकारी वकिल कार्यलयमा पेस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ९१ रोपनी सरकारी जग्गा किर्तेमा संलग्न तत्काली कलंकी मलपोत कार्यलयका अधिकृत, कानुन व्यववसायी लगायत ६ जनालाइ सरकारी वकिलको कार्यलयमा पेस गरेको छ । व्यूरोले अभियुक्त ६ जनालाइ अख्तियारको अनुरोध अनुसारको संगठित अपराध मुद्दामा अनुसन्धान गरी जिल्ला सकारी बकिल कार्यालय काडमाडौंमा पेस गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ब्यूरोलाइ पत्राचार…