बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ९३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ३८ लाख २६ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफामा ३३.२२ प्रतिशतको गिरावट आएको हो । कम्पनीको वित्तीय आम्दानीको आकार समीक्षा अवधिमा…