तितो करेलाको आयात तीन गुणाले बढ्यो, मूल्यमा पनि वृद्धि

तितो करेलाको आयात तीन गुणाले बढेको छ । काठमाण्डौंको मुख्य तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा यसको आयात बढेको हो । कालिमाटीमा बुधबार २५ हजार ६८ केजी करेला आयात भएको छ । जुन मंगलबारको तुलनामा ३.६८ गुणा बढी हो । मंगलबार कालिमाटीमा ६ हजार ८०० केजी करेला आयात भएको थियो ।  यस्तै, आज करेलाको…