आवश्यक जानकारी नदिएपछि श्री एयरको रेटिङ वीथड्रल

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले श्री एयरलाइन्सको रेटिङ विथड्रल गरेको छ । कम्पनीले रेटिङका लागि आवश्यक सूचना नदिएपछि विगतमा गरेको रेटिङ फिर्ता लिएको हो । कम्पनीले गतवर्ष बैंक ऋणका लागि गरेको रेटिङको समीक्षा गरी पुनःपुष्टि गर्ने क्रममा आवश्यक सूचना नदिएपछि इक्राले रेटिङ नै विथड्रल गरेको जनाएको छ । श्री एयरलाइन्सले दीर्घकालीन र अल्पकालीन ऋणको लागि…