कुमारी बैंक लिमिटेड र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता

कुमारी बैंक लिमिटेड र “द हिमालयन गृल बाइ बाजेको” बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । काठमाण्डौं वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” ले आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वा क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने भएको हो । कम्पनीको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ…