सिटिजन्स बैंकद्धारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नागा्रहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने क्रममा फोनपे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर. भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने छ । हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स…