बैंक अफ काठमाण्डले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई-कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक महानुभावहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेकोे रकमको १०% वा अधिकतम् १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउने बैंकले जनाएको…