बजारमा चरम अभाव भएको भन्दै कच्चा सुनको आपूर्ति बढाउन माग

नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजारको मागको वेवास्ता गर्दै अतयन्तै न्यून मात्राामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । प्रधानमन्त्री शेर बहादुर देउवाको परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग मंगलबार सिंहदरवाटरमा भेटगरी महासंघका अध्यक्ष…