करको विषयलाई लिएर एनसेल पुग्यो सर्वोच्च अदालत, मुद्धा दायर

सरकारले गरेको कर निर्धारण चित्त बुझ्दो नभएको भन्दै एनसेल सर्वोच्च अदालत पुगेको छ । कर तिर्न दिएको सात दिने म्याद सकिन एकदिन बाँकी हुँदा कर निर्धारण नमिलेको भन्दै एनसेलले सर्वोच्चमा मुद्दा दर्ता गराएको हो । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर अव्यवहारिक भएको भन्दै एनसेल सर्वोच्च गएको हो । एनसेलका रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठले…