ङादी ग्रुप पावरको हकप्रद बिक्री बन्द हुँदै, छुट्यो कि !

ङादी ग्रुप पावर लिमिटेडको साउन १८ गते निष्काशित हकप्रद बिक्री भदौ ७ गते मंगलबार (आज) कार्यालय समयपछि बिक्री बन्द हुँदैछ ।कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर जारी गरेको हो । हकप्रद सेयर निष्काशनका लागि असार २० गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ…