न्यून जोखिम भारितमा २ करोड माथिका ऋण राख्न नपाइने, पुँजीकोष ०.५% बिन्दुसम्म खुकुलो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई थप कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले पुँजीकोषको गणनाको व्यवस्थामा लचकता अपनाउँदै ०.०५ देखि ०.५ प्रतिशत बिन्दुसम्मको कर्जा लगानी गर्ने थप स्पेस सृजना गरेको हो । केन्द्रीय बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ को जोखिम भारित गणना गर्ने व्यवस्थालाई संशोधन गरेर बैंकहरुको कर्जा लगानी क्षमता…