इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ विजेतालाई पुरस्कार वितरण

काठमाडौँ। इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरेको छ । १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको अभियानमा उत्कृष्ट सेवा र प्रदर्शनका आधारमा चालक साझेदारहरूलाई सम्मान गरिएको हो । अभियानअन्तर्गत क्याब श्रेणीतर्फ तुम बहादुर थापा मगरले विद्युतीय ट्याक्सी तथा बाइक श्रेणीतर्फ अशेष मगरले मोटरसाइकल जितेका छन् ।…