सनराइज बैंक तथा निक्षेप तथा कर्जा सुरक्षण कोषबिच कर्जा सुरक्षण सम्झौता

सनराइज बैंक (SRBL)  र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडांै बिच कर्जा सुरक्षण नियमावली, २०७५ को अधिनमा रही सम्झैता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा…