युनाइटेड इदी मार्दीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजना भएको छ । कम्पनीले वितरण गर्न प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबार कायम अन्तिम मूल्य ३९५ रुपैयाँमा बोनस सेयर समायोजन गरी प्रतिकित्ता भाउ ३७४ रुपैयाँ ४१ पैसा तोकेको छ । समायोजित मूल्य अनुसार…