तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने सरकारको भनाई

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने बताएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री नेपालले इन्धन गर्नुपर्ने…