रिभर फल्सको आईपीओमा ५३ हजार ८०२ वटा आवेदन रद्द, १६ लाख ५ हजार जनाले सेयर प्राप्त गर्न सकेनन्

रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा ५३ हजार ८०२ वटा आवेदन रद्द भएको छ । विभिन्न कारणबाट सो संख्यामा सेयर रद्द भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार जेठ ९ गते सोमबार सम्पन्न भएको आईपीओ बाँडफाँडमा विभिन्न कारणबाट १६ लाख ५ हजार ३५२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।…