नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोड बढी

नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोडभन्दा बढी पुगेको छ । टेलिकमको २०७८ चैत महिनाको विवरणअनुसार फोर–जी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्री–जी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको नेपाल टेलिकमले जनाएको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१…