अमेरिका र इयुले संयुक्त रूपमा खाद्य चुनौतीको सम्बोधन गर्न संयन्त्र बनाउने

संयुक्त राज्य अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् ९टीटीसी० भित्र नीतिगत संवाद स्थापना गर्न लागेका छन् । युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् ९टीटीसी० भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका हुन् । संयुक्त…