नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ । नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार (१६ अप्रील) का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो । क्यान्सरसँग सम्बन्धित १०…