युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट ८.४२ प्रतिशत नगद लाभांश घोषणा गरेकोे छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.४२५ का दरले ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि…