अपी पावर कम्पनीले निमार्ण गरेको माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) सम्पन्न भई गत कार्तिक १३ गते देखि राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको भएकोे छ । यो अपी पावर कम्पनील दार्चुलामा सम्पन्न गरेको दोस्रो आयोजना हो । यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट प्रतिघण्टा उर्जा उत्पादन गर्ने र विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष २७ करोड…