मध्य मेवा जलविद्युत आयोजनामा हिमालयन बैंकको नेतृत्वमा आधा दर्जन बैंकहरुले ऋण लगानी गर्ने भएका छन । नेपाल इन्फास्ट्रक्चर बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र नेपाल एसबीआई बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन । आयोजनामा ऋण लगानी गर्ने सन्र्दभमा विहीबार सम्झौता भएको छ । सम्झौतामा…