चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको कर समेत ७ दशमलव ५ नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले माघ ५ गतेदेखिनै उक्त नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न सुरु गरेको हो । कम्पनीको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउने समेत कम्पनीले…