साहारा एपको अफर: ग्रीनसिटी अस्पतालमा विशेष छुट

साहारा एपका ग्राहक तथा राइडरले बसुन्धराको ग्रीनसिटी अस्पतालमा गराइने स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने भएका हुन् । मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र…