नागरिक पेन्सन योजनामा आइएमई र नागरिक लगानी कोषले सहकार्य गर्ने

नागरिक लगानी कोष र आइएमई लिमिटेडवीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल वीच सोमबार हस्ताक्षर भएको हो । बैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक…