नयाँ प्लान्ट निर्माणका लागि हुलास इन्फ्राले पौने ३ अर्ब कर्जा लिँदै

व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको हुलास इन्फ्रा लिमिटेडले नयाँ प्लान्ट निर्माणका लागि २ अर्ब ८१ करोड ९० लाख कर्जा लिने भएको छ । कम्पनीले ग्याल्भनाइज्ड आइरन र सिजे पर्लिन प्लान्ट निर्माणका लागि सो कर्जा लिने भएको हो । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब ७१ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बि…