साताको सुन बजार : उतारचढावका बीच २९ सय रुपैयाँले वृद्धि

काठमाडौँ । साताभर उतारचढाव देखिएको सुन बजारमा अन्ततः सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साता प्रतितोला सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो शुक्रबार २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी…